नियम ४
निकुञ्जभित्र प्रवेश
निकुञ्जभित्र प्रवेश गर्न चाहने व्यक्तिले संरक्षकबाट अनुसूची-१ बमोजिमको प्रवेशपत्र लिनु पर्नेछ र प्रबेशपत्र लिंदा अनुसूची -२ बमोजिमको दस्तूर लाग्नेछ ।
खप्तड राष्ट्रिय निकुञ्ज नियमावली, २०४४